दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
lokaantar.com

सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार थुनछेक बहसपछि प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)