आजपाले गठन गर्यो एआई एलाइन्स, देशभर विस्तार गर्ने तयारी
ratopati.com · Tue Oct 06 10:39:40 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा)ले एआईसम्बन्धी ज्ञान, सीप र प्रविधिको प्रयोगलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले ‘एआई एलाइन्स’ गठन गरेको छ।
आजपाको जनवर्गीय संगठन विशेष कमिटीका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा काठमाडौंको अनामनगरमा बसेको बैठकले एआई एलाइन्स गठन गर्ने निर्णय गरेको हो। एलाइन्सलाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म विस्तार गर्ने निर्णयसमेत गरिएको अध्यक्ष प्रभु साहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)