कांग्रेसमा उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दुई घण्टा थप गरिएको छ ।
यसअघि मंगलबार दिउँसो ४ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समय बढाएर साँझ ६ बजेसम्म पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)