सिट बाँडफाँट आजै टुंग्याउने सत्ता गठबन्धनका नेताको कोसिस
baahrakhari.com · Sat Jan 06 16:43:03 GMT 2024
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक जारी छ । शनिबार साँझदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
बैठकमा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । विशेष गरी गठबन्धन दलबीचमा राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा बैठक केन्द्रित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)