मुकेश र राजपुरा च्याम्पियन
ekantipur.com · Sun May 21 00:51:01 GMT 2023
काठमाडौँ — त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार ११ औं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।
‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन (२१.१ किमि) जित्न मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट च्याम्पियन भएका हुन् । अघिल्लो वर्ष उनले तेस्रो स्थानमा चित्त बुझाएका थिए । गत वर्षका विजेता एपीएफका गोपीचन्द्र पार्कीले यसपालि सहभागी थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)