विश्वप्रकाश शर्माले दिए कांग्रेस वरिष्ठ उपसभापतिमा उम्मेदवारी
kendrabindu.com · Tue Oct 06 10:40:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले यसपटक पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरेको हो । उक्त पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)