विश्वप्रकाश शर्माले दिए वरिष्ठ उपसभापतिमा उम्मेदवारी
barnanmedia.com · Tue Oct 06 10:35:58 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार शर्माले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)