फिल्म 'रोल नं १' को व्यापार एक करोड नजिक
setopati.com · Mon Jun 08 06:44:00 GMT 2026

फिल्म 'रोल नं १' को कमाइ १ करोड नजिक पुगेको छ।
जेठ १५ गते रिलिज फिल्मले १० दिन (आइतबार)सम्ममा ९४ लाख ९१ हजार ६८० रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको ३१ हजार ७८८ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)