मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकामा मुद्दा जितेपछि गौतम अदानी फेरि बने एसियाकै धनी व्यक्ति

nepalbahas.com · Mon Jun 08 06:32:47 GMT 2026

अमेरिकामा मुद्दा जितेपछि गौतम अदानी फेरि बने एसियाकै धनी व्यक्ति

२५ जेठ, काठमाडौं । अदानी समूहका अध्यक्ष गौतम अदानी एक महिना पछि फेरि एक पटक एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।​​​​​​​ फोर्ब्सको रिपोर्ट अनुसार अदानी समूहको शेयरमा तीव्र वृद्धि भएपछि उनको कुल सम्पत्ति ८.५५ लाख करोड पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)