पानीका मुहान सुकेपछि खोल्सी र जरुवाको अस्तित्व संकटमा, स्थानीय जीवनमा संकट गहिरिँदै
hamrakura.com · Mon Jun 08 00:00:00 GMT 2026
महोत्तरी। बर्दिबास-१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिन्छन् । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् ।” बर्दिबास-१ को सिरानको दाहाल्नी खोल्सीको पनि उस्तै हाल भएको उनी बताउँछनत् ।
बर्दिबासमात्र नभएर छिमेकको भङ्गाहा-४ पलारको जोकाहा भूल (जरुवा) मासिएको छ । एक समयमा जोकाहा भूलको पानी सम्झेर बटुवा टाढैदेखि तिर्खा साँचेर आउने गरेका पलारका ८५ वर्षीय चौठी बाँतरलाई हिजोझैँ लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)