भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान
nepallive.com · Tue Oct 06 10:49:44 GMT 2026

काठमाडौं– सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियममा जन्मिएका अमेरिकी वैज्ञानिक फ्रान्सिस हेल्जेनलाई प्रदान गरिएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्याएको तथा अन्तरिक्षबाट पृथ्वीमा आइपुग्ने अत्यन्त ऊर्जावान् न्यूट्रिनो कणको खोजमा योगदान पुर्याएबापत नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)