दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छोड्न आदेश
annapurnapost.com · Tue Oct 06 10:44:05 GMT 2026

काठमाडौं : जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ। मेडिकल व्यवसायी प्रसाईंलाई विदयुतीय कारोबार सम्बन्धी कसूरमा दुई लाख धरौटीमा छोड्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले उनलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)