केपी ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो : सुवास नेम्वाङ
thahakhabar.com
इलाम : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा धर्म निरपेक्षता व्यवस्थाको लडाई केपी ओलीको नेतृत्वबाट सम्भव भएको बताएका छन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको संविधान निर्माण केपी ओलीको कारणले सम्भव भएको बताए। इलामको चुलाचुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)