मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

ratopati.com · Tue Oct 06 10:54:26 GMT 2026

चितवन । चितवनको रत्ननगर नगरपालिका–०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब १०:३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठोक्किएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)