रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी
nagariknews.nagariknetwork.com · Tue Oct 06 10:48:58 GMT 2026

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् ।