दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता
khabarhub.com · Wed Mar 06 01:06:02 GMT 2024
खोटाङ – दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मंगलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)