भोलिदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा
ratopati.com · Tue Oct 06 10:58:44 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको भोलिदेखि केन्द्रीय समितिको बैठक सुरु हुने भएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबिच एकता भएपछिको यो पहिलो बैठक हो । दुई पार्टीबिच एकता भई जसपा नेपाल कायम भएको छ । दुई पार्टीबिच एकता भई साउन ३० गते २७९ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)