धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए
khabarhub.com · Tue Oct 06 10:53:37 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति निर्वाचित गुरुङले मंगलबार १५औँ महाधिवेशनमा पुनः उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)