फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
onlinekhabar.com · Tue Oct 06 10:59:23 GMT 2026

१९ असोज, काठमाडौं । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।
आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)