एमालेद्वारा जनसंगठन कमिटीको सदस्य संख्या घटाउने निर्णय
gorkhapatraonline.com · Sun Mar 02 17:48:36 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ४५ औँ बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्यामा हेरफेर गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)