मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विधिभन्दा व्यक्ति हावी हुँदा दलहरूबीच पद र कमिटीको आकार बढाउने प्रतिस्पर्धा

bishowkhabar.com · Tue Oct 06 11:02:15 GMT 2026

काठमाडौं– नेपालका राजनीतिक दलहरूमा विधिभन्दा व्यक्ति, नेताप्रधान संस्कृति हावी हुँदा पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउने प्रतिस्पर्धा चलेको छ ।

पछिल्लो उदाहरण नेपाली कांग्रेसको १५औँ महाधिवेशन हो, जसले विधान संशोधन गरी पदाधिकारी संख्या २५ पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)