दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश
nepalsamaya.com · Tue Oct 06 11:06:35 GMT 2026

काठमाडौं। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला अदालतले रिहा गर्न आदेश गरेको छ।
प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)