कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीकाे उम्मेदवारी दर्ता
kendrabindu.com · Tue Oct 06 11:05:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार राष्ट्रिय सभागृहस्थित केन्द्रीय निर्वाचन कार्यालय पुगेर डा. भण्डारीले उपसभापति पदका लागि आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)