मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बिहीबारदेखि तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

setopati.com · Tue Oct 06 11:05:00 GMT 2026

पाल्पाको तानसेनमा लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ।

कथा मण्डला काठमाडौं र सञ्चार मञ्च पाल्पाको आयोजनामा असोज २२ बिहीबारदेखि २४ गते शनिबारसम्म महोत्सव हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)