वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी
nepallive.com · Tue Oct 06 11:05:27 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)