माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन
lokaantar.com

माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरीमा रहेको पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ ।
माछापुच्छ्रे बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले परियोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्नेछ भने साथै परियोजनाको निर्माण अवधि १.५ वर्ष रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)