कांग्रेसमा अहिलेसम्म कुन पदमा कसको उम्मेदवारी ? [सूचीसहित]
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मंगलबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता जारी छ ।
उम्मेदवारी दर्ताको समय यसअघि दिउँसो ४ बजेसम्म राखिएकोमा २ घण्टा थप गरेर साँझ ६ बजेसम्म पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)