शेयर बजारमा घाटाबाट कसरी जोगिने ? विद्यार्थीले पाए ‘गोल्डेन रुल्स’
reportersnepal.com · Tue Oct 06 11:05:32 GMT 2026

काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसर पारेर ललितपुरको सानेपास्थित राष्ट्रिय खुला कलेजमा वित्तीय साक्षरता तथा पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न भएको छ। साउथ एसियन बुल्स प्रा.लि.को आयोजनामा भएको ‘नेपालमा पुँजीबजारसम्बन्धी लगानीकर्ता मार्गदर्शन’ विषयक उक्त कार्यक्रममा युवा विद्यार्थीलाई शेयर बजारको व्यावहारिक ज्ञान र जिम्मेवार लगानीको महत्त्वबारे जानकारी गराइएको थियो।
उक्त साक्षरता अभियानमा कलेजका बीबीए, बीपीएच र बीएचसीएम अध्ययनरत ४० भन्दा बढी विद्यार्थी सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)