रामेछापमा कमेरो माटो निकाल्दा ढिस्को खस्दा पुरिएर १ जनाको मृत्यु
nepalpress.com · Tue Oct 06 11:11:54 GMT 2026

काठमाडाैं । रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।
लिखुतामाकोशी गाउँपालिका –०४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको साेमबार १२ बजे ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)