धनराज गुरुङले दर्ता गराए कांग्रेस उपसभापतिमा उम्मेदवारी
onlinekhabar.com · Tue Oct 06 11:08:10 GMT 2026

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार रहेर उनी उपसभापति पदमा विजयी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)