कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने
khabarhub.com · Tue Oct 06 11:16:23 GMT 2026

जनकपुरधाम – पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
निर्माणाधीन पुललाई आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)