रामहरि खतिवडाले दिए सहमहामन्त्रीमा उम्मेदवारी
setopati.com · Tue Oct 06 11:17:00 GMT 2026

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।
खतिवडाले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर सहमहामन्त्रीको खुला समूहबाट उम्मेदवारी दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)