वारेसमार्फत विश्वप्रकाशले दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी
clickmandu.com · Tue Oct 06 11:16:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)