‘पायल्ससँगै ठुलो आन्द्राको चेकजाँच गर्न नभुलौं’
khabarhub.com · Fri Jan 05 01:18:26 GMT 2024
अधिकांशले पायल्सको समस्या लुकाउने गर्छन्। लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेलाई दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउने समस्याले सताउने गर्दछ । यसले गर्दा अन्य जटिल शारीरिक समस्या देखिने हुन्छ। यो समस्या नियन्त्रण गर्न बिहान उठेपछि ट्वाइलेट बस्ने बानीको विकास गर्नु जरुरी हुन्छ । पाल्यस, यसको जोखिम र उपचारको विषयमा डा. पवन सिंह भाट सँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)