कांग्रेस उपसभापतिमा धनराज गुरूङको उम्मेदवारी दर्ता
setopati.com · Tue Oct 06 11:21:00 GMT 2026

नेपाली कांग्रेसको उपसभापति पदमा धनराज गुरूङले उम्मेदवारी दिएका छन्।
आज राष्ट्रिय सभागृह पुगेर उनले उपसभापतिमा उम्मेदवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)