उपसभापतिमा चन्द्र भण्डारीले गरे उम्मेदवारी दर्ता
setopati.com · Tue Oct 06 11:20:00 GMT 2026

नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा खुला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
भण्डारीले मंगलबार राष्ट्रिय सभागृहमा पुगेर खुला उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उनले यसअघि नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)