कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेद्वारी
hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेद्वारी दिएका छन्।
मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)