यी हुन् २२ अर्ब २४ करोड विद्युत् महसुल नतिर्ने ५९ उद्योग
nayapatrikadaily.com · Fri Dec 29 00:44:00 GMT 2023
विद्युत् प्रयोगको प्रमाण दिन उद्योगीले चुनौती दिइरहँदा बक्यौता नतिरे थप उद्योगको पनि लाइन काट्ने प्राधिकरणको घोषणा
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने थप उद्योगको लाइन काट्ने घोषणा गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ) कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलन नै गरेर तत्काल बक्यौता तिर्ने प्रक्रियामा नआए बाँकी उद्योगको पनि लाइन काट्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)