गण्डकीमा घट्दै रोपाइँको क्षेत्रफल
nepalnews.com · Mon Jun 29 16:32:19 GMT 2026

कास्की। गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ। चार वर्षअघि ९७ हजार ७६९ हेक्टरमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो।
गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएकामा यस वर्ष जम्मा ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)