गोविन्द भट्टराईले दिए उपसभापतिमा उम्मेदवारी
setopati.com · Tue Oct 06 11:36:00 GMT 2026

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
१५औं महाधिवेशनका लागि उनले आज राष्ट्रिय सभागृह पुगेर उपसभापति खुलातर्फ उम्मेदवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)