सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
ekantipur.com · Tue Oct 06 11:39:11 GMT 2026

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
मंगलबारको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)