मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस केन्द्रीय समिति बैठक २२ पुसमा

rajdhanidaily.com · Tue Dec 27 23:21:55 GMT 2022

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि संसदको ठूलो दल बनेको नेपाली कांग्रेसले सत्ता बाहिर पुगेपछि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न भन्दै २२ पुसका लागि बैठक डाकेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी सूचनाअनुसार बैठक २२ पुसको दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)