माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
nepalnews.com · Mon Jun 08 06:45:11 GMT 2026

चितवन। यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)