मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
khabarhub.com · Mon Jun 08 06:47:08 GMT 2026

गोरखा – गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)