सर्वोच्चमा न्यायाधीश सिफारिस : पटक-पटक पाखा लगाइएका डा. बागचन्दलाई ‘न्याय’
ratopati.com · Tue Oct 06 11:47:26 GMT 2026

काठमाडौँ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
मंगलबार बसेको न्याय परिषद्ले लामो समयदेखि उच्च अदालतमा वरिष्ठताको अग्रपंक्तिमा रहेका उनलाई सर्वोच्चमा सिफारिस गरेसँगै न्यायिक वृत्तमा ‘बागचन्दले बल्ल न्याय पाएको’ चर्चा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)