मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुभराम बस्नेतले गराए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

onlinekhabar.com · Tue Oct 06 11:46:40 GMT 2026

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी सोलुखुम्बु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)