गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए उपसभापतिमा उम्मेदवारी
setopati.com · Tue Oct 06 11:52:00 GMT 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
आज १५ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)