मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सहमहामन्त्रीमा तेजुलाल चौधरीको उम्मेदवारी दर्ता

onlinekhabar.com · Tue Oct 06 11:51:27 GMT 2026

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तेजुलाल चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले थारु क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)