मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आईएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अकेलाको बढुवा

hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर शुरू गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आईएमई बैंकमा निरन्तर आबद्ध छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)