पोखरामा पर्यटकलाई दुःख दिने १५ जना पक्राउ
ratopati.com · Tue Oct 06 12:03:47 GMT 2026

कास्की। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले सर्वसाधारण तथा पर्यटकहरूलाई दुःख-हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा चलाइएको ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)